बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



४० वर्षको उमेरमा दोस्रो पटक आमा बन्दै सोनम कपुर
बिहिबार, २१ जेठ २०८३

४० वर्षको उमेरमा दोस्रो पटक आमा बन्दै सोनम कपुर


मुम्बई । बलिउड नायिका सोनम कपुर ४० वर्षको उमेरमा दोस्रो पटक आमा बन्ने भएकी छिन् । 

सोनम गर्भवती भएको खबर सार्वजनिक भए लगत्तै उनका प्रसंसक खुसी भएका छन् ।

सोनम र आनन्द आहुजा सन २०२२ मा आमा बुबा बनेका थिए । उनीहरुका एक छोरा छन् । अहिले सोनम सिनेमाबाट टाढा छिन् । तर, उनको फेशनेबल स्टाइल चर्चाको विषय बन्ने गरेको छ । उनीहरुको विवाह सन २०१८ मा भएको थियो ।

याे पनि

दाउदको ड्रग्स पार्टीमा श्रद्धादेखि नोरा फतेहीसम्म

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ