सोमबार, ०१ असार २०८३

रश्मिका विजयले १८० छात्रालाई दिए छात्रवृत्ति


मुम्बई । बलिउड नायिका रश्मिका मन्दना र नायक विजय देवरकोँडाले १८० जना मेधावी छात्रालाई पढाउने भएका छन् ।

उनीहरुले तेलंगाना क्षेत्रका अचंपेट मण्डल स्थित थुम्मनपेट गाउँका वालिकालाई यो सुविधा उपलब्ध गराउने भएका हुन् । मेधावी छात्राहरुलाई पढाईमा सघाउदा आफुलाई आत्मसन्तुष्टि मिल्ने उनीहरुको भनाई रहेको छ ।

विजयका बुबाको जन्म थुम्मनपेटमा भएको थियो । उनीहरुले सोही क्षेत्रका ९ र १० कक्षामा अध्ययनरत वालिकालाई छात्रवृत्ति दिने भएका ५न् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ