आइतबार, २५ जेठ २०८२

‘रेड २’ को तीन दिनको कमाई ४९.२५ करोड


मुम्बई । बलिउड सुपरस्टार अजय देवगणको हिट फिल्म ‘रेड’ को सिक्वेललाई दर्शकले दर्शकलाई प्रभावित गरेको छ ।

अजय र रिते देशमुखको ‘रेड २’ ले पहिलो दिन १९.२५ करोड रुपैयाँ कमाई गरेको छ । यो अजयको यहि वर्षको तेस्रो राम्रो ओपनिङ हो ।

ट्रेड वेभसाईट सकनिल्कको रिपोर्ट अनुसार ‘रेड २’ ले तेस्रो दिन १८ करोड रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ । अहिलेसम्म फिल्मले ४९.२५ करोड कलेक्सन गरेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ