मङ्गलबार, १२ साउन २०८३

भाेलि सार्वजनिक विदा


काठमाडाैं ।  सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ