- असार ०६, २०८०
काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएकाे छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम गरिएकाे हाे।
कार्यक्रममा बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराँतीलगायत नेता कार्यकर्ताहरू उपस्थित छन्।
टिप्पणीहरू: