बुधबार, १० भदौ २०८३

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद बैठक


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ