आइतबार, ०७ असार २०८३

रास्वपा महाधिवेशनका लागि चितवन पुगे प्रधानमन्त्री बालेन शाह


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका लागि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह भरतपुर पुगेका छन् ।

काठमाडौंबाट बुद्ध एयरको जहाज मार्फत उनी भरतपुर उत्रिएका हुन् । विमानस्थलबाट छाेरी बाेकेर निस्किएका थिए प्रधानमन्त्री शाह । पत्नी सविना काफ्लै पनि सँगै छिन् ।

एयरपोर्टबाट उनी कालिका नगरपालिकाको शक्तिखोरमा रहेको लटौली रिसोर्ट पुगेका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ