बुधबार, १९ कात्तिक २०८२

तस्विरमा १० वटा कम्युनिष्ट पार्टीबीच एकता कार्यक्रम


काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । 

भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो । हेराैं केही तस्विर

तस्विर : प्रदिपराज वन्त

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ