शनिबार, २८ चैत २०८२

संसद अधिवेशन भाेलीदेखि अन्त्य


काठमाडौं । संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार राति बाट अन्त्य गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ