आइतबार, १७ जेठ २०८३

पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना


काठमाडौँ। पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ।

आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

शाहकाे अहिले उपचार जारी रहेकाे पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले् जनाकारी दिए। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ