काठमाडाैं । नेकपा एमालेको दुई दिने कार्यशाला सुरू भएको छ।
सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी दुई दिने कार्यशालाकाे उद्घाटन अध्यक्ष ओलीले गमलामा पानी हालेर सुरु गरेका थिए ।
ओली निर्वाचनपछि पहिलाे पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।
टिप्पणीहरू: