बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हट्याे, भाेली देखि फाेहाेर उठ्ने
शुक्रबार, २२ जेठ २०८३

बन्चरेडाँडा ल्यान्डफिल साइटको अवरोध हट्याे, भाेली देखि फाेहाेर उठ्ने


काठमाडाैं ।  बञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ। बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन्। 

सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका विषय छन्। 

सहमति कार्यान्वयनमा आलटाल गरेकाे भन्दै बञ्चरेडाँडाका स्थानीयले फाेहाेर व्यवस्थापनमा अवराेध गर्दै आएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ