आइतबार, २५ जेठ २०८२

श्रमिक दिवसमा छुट्टि छैन


गोरखा जिल्लाको धार्चे गाउँपालिका-४ स्थित लाप्राकमा ढुङ्गा गिट्टी  कुट्दै महिला । यस क्षेत्रमा एक बोरा (५० केजी) गिटीको रु १०० मा बिक्री वितरण गर्ने जनाइएको छ । श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिए पनि यी महिलाकाे जीवनमा भने कहिल्यै छुट्टि छैन ।

तस्बिर : रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ