शुक्रबार, १६ माघ २०८२

आधिकारिक दावी गर्दै निर्वाचन आयाेगमा नेपाली कांग्रेस देउवा समुह


काठमाडाैं । कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माकाे अगुवाईमा विषेश महाधिवेशन भएकाे दुई दिनपछि नेपाली कांग्रेस देउवा समुह आधिकारिकता दावी गर्दै निर्वाचन आयाेग पुगेका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्का, शेखर काेइराला, विमलेन्द्र निधि, मिनेन्द्र रिजाललगायतका नेताहरु शुक्रबार बिहानै आयाेगकाे कार्यालय पुगेका थिए । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ