शनिबार, १२ वैशाख २०८३

राष्ट्रियसभा सदस्यमा कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध


काठमाडाैँ। राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन्।

कोसी प्रदेशमा उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ