शुक्रबार, ०५ मंसिर २०८२

भावी कार्यक्रम तय गर्न पेरिसडाँडामा नेकपाकाे बैठक


काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को  अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको छ । भावी कार्यक्रम तय गर्न आइतबार उपलब्ध पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको हो । 

बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ । बैठकमा प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्नेबारे,  स्थान र समय तय गर्नेबारे पनि छलफल हुँने भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ