मङ्गलबार, १० चैत २०८२

नवाजुद्दिनले किने ५५ विघा खेतीयोग्य जमिन


मुम्बई । बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्नै गाउँमा ५५ विघा जमिन किनेक छन् । अहिले उनको आफ्नै खेतमा उभिएर खिचेको तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

५५ विघा जमिनको रजिष्टेशन पास गर्न उनी स्वयं उपस्थित भएका थिए । उनले अहिले किनेको जमिन खेतीयोग्य जमिन हो । उनी यो जमिनमा खेती गर्न चाहन्छन् ।

भारतीय मिडियाका अनुसार उक्त जमिनको मुल्य १० करोड रुपैयाँ रहेको छ । मुम्बई जानु अघि उनी गाउँमा खेतीपातीमा सिमित थिए । उनी अहिले पनि गाउँलाई असाध्यै प्रेम गर्छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ