बुधबार, ३१ असार २०८३

राष्ट्रियसभाको बैठक सुरू


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ । 

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने  कार्यसूची छ । सभामा शून्य समयमा सांसदहरुले बल्ने क्रम सुरु भएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ