बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



माइतीघरमा मिराज ढुङ्गाना समूहकाे प्रदर्शन, निकोलस भुसाललगायत युवाहरू पक्राउ
शुक्रबार, २२ जेठ २०८३

माइतीघरमा मिराज ढुङ्गाना समूहकाे प्रदर्शन, निकोलस भुसाललगायत युवाहरू पक्राउ


काठमाडौं। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै साेमबार ढुङ्गानाकाे समूहले माइतीघरमा प्रदर्शन गरेकाे हाे।

प्रदर्शनका क्रममा निकोलस भुसालसहित दर्जन बढी युवा पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा मिराजकाे समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन। स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ