बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



मेयर बालेनका बुबा रामनारायण शाहकाे निधन
शुक्रबार, २२ जेठ २०८३

मेयर बालेनका बुबा रामनारायण शाहकाे निधन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार दिउसाे निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शाहलाई आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना गरिएकाे थियाे । 

अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । उनी आयुर्वेदिक डक्टर थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ