शुक्रबार, २६ मंसिर २०८२

विराटनगरलाई हराउदै लुम्बिनी फाइनलमा प्रवेश


काठमाडाैं ।  विराटनगर किंग्सलाई हराउदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेकाे छ। 

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरकाे हाे ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो। एनपीएलको उपाधिकाे प्रतिस्पर्धा  शनिबार हुनेछ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ