बुधबार, २४ असार २०८३

सुरुमै विराेध भएपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसधाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमै प्रतिनिधिसभा सदस्यहरुले विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ