थाइल्याण्ड र कम्बोडियाबीच सोमबार रातिदेखि युद्धविराम लागू हुने भएपछि कम्बोडियाको ओड्दार मिन्चे प्रान्तको प्रसात रोबोयुक गाउँमा रहेको अस्थायी शिबिरबाट घर फर्कने क्रममा एक कम्बोडियन परिवार । उनीहरु ट्याक्टर चढेर घर जाँदैछन् ।
टिप्पणीहरू: