बुधबार, १२ कात्तिक २०८२

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलटकाे उद्धार


काठमाडौं। सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको छ। हिउँमा फसेकाहरुलाई उद्धार गर्न जाँदा दुर्घटना भएको बताइएको छ।

अल्टिच्युड एयरको नाइन एन एमएसको हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा पाइलट विवेक खड्का सकुशल रहेका छन्।

पाइलटलाई लिनका लागि लुक्लाबाट कैलाश एअरको हेलिकप्टर त्यहाँ गएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ