सोमबार, ०१ असार २०८३

हर्क साङपाङकाे प्रश्न : सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?


काठमाडौं । श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्नुपर्ने मागलाई आज पनि दाेहाेर्याएकाे छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ