शुक्रबार, ०९ माघ २०८२

हर्क साङपाङले सुनसरी–१ बाट गराए मनोनयन दर्ता


काठमाडाैं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सुनसरी–१ बाट मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता गराउन उनी समर्थकहरूसहित आयोगको कार्यालय पुगेका थिए ।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठेर धरानको  मेयर निर्वाचित भएका थिए । मनोनयन दर्ता गरेपछि साम्पाङले अब संघीय सरकारको नेतृत्व गर्ने बताए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ