बुधबार, १० भदौ २०८३

तिब्बतबाट आएकाे बाढीले रसुवामा क्षति


काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले रसुवामा क्षति पुगेकाे छ ।

बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा समस्या भएको बताइएको छ । स्थानीय किरण पाैडेलले केही घरहरु बाढीले बगाएकाे बताएका छन् ।

बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ