- असार ०६, २०८०
 समयआवाज  संवाददाता
                                    
                                       समयआवाज  संवाददाता
                                    
                                    
                                 
                               
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे आयाेजनामा सुरु भएकाे बृहत् राजनीतिक संवादमा डा. भट्टराइले साे कुरा बताएका हुन् ।
जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरु भएको छ ।
उक्त कार्यक्रममा सहभागी भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताए।
आजकाे छलफलमा रेशम चौधरी पनि सहभागी छन् ।
टिप्पणीहरू: