बिहिबार, १७ वैशाख २०८३

सुन्तालाकाे रुखबाट लडेर वृद्धको मृत्यु


बाजुरा । जिल्लाको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो । सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए । उनी जिल्लाका अग्रणी किसान थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ