आइतबार, ०८ चैत २०८२

दोलखाको लापिलाङ केन्द्रविन्दु भएर भूकम्प


काठमाडौँ। दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प भएको हो।

आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर चार रेक्टर स्केलको कम्पन भएको थियो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ