मङ्गलबार, २२ वैशाख २०८३

शेखर गोल्छालाई हिरासतमा नराख्न जिल्ला अदालतको आदेश


काठमाडौं । जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ ।

जिल्ला अदालतको यो आदेशसँगै अब उनलाई प्रहरीले हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्नेछ ।

न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश गरेको हो ।

 


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ