बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



प्रधानमन्त्री-काेशी प्रदेशका सांसदकाे छलफल सकियाे, कर्णालीकासँग जारी
शनिबार, २३ जेठ २०८३

प्रधानमन्त्री-काेशी प्रदेशका सांसदकाे छलफल सकियाे, कर्णालीकासँग जारी


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए। केही समय अघि काेशी प्रदेशका सांसदसँग छलफल गरेका थिए ।

प्रधानमन्त्रीले जिल्लाका तत्काल समस्या र समाधानको उपायबारे सुझाव मागेको सहभागी एक सांसदले जानकारी दिए । उक्त छलफल कार्यक्रम श्रम संस्कृति पार्टीले भने बहिस्कार गरेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ