सोमबार, १९ साउन २०८२

साउनकाे तेस्राे साेमबार पशुपतिनाथ मन्दिरमा भक्तजनकाे भीड


काठमाडाैं ।  साउन महिनाको तेस्रो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन । साउनकाे साेमवार पशुपति नाथ मन्दिरमा भक्तहरुकाे विषेश उपस्थिति हुने गरेकाे छ ।

यस महिनामा अन्य शिब मन्दिरहरुमा पनि उस्तै भीड हुने गरेकाे छ । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ