बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेसका नेता उपाध्यायको निधन
शुक्रबार, २२ जेठ २०८३

कांग्रेसका नेता उपाध्यायको निधन


काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ।

उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो।

उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए।

उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूदमन्त्री भएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ