बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेस महामन्त्रीद्वयले गरे विषेश महाधिवेशनका लागि हल बुकिङ
शुक्रबार, २२ जेठ २०८३

कांग्रेस महामन्त्रीद्वयले गरे विषेश महाधिवेशनका लागि हल बुकिङ


फाइल तस्बिर

काठमाडाैं ।  नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा हल बुकिङ गरिएको छ। 

विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए । आगामी पुस २७र २८ का लागि हल बुकिङ गरिएकाे हाे ।

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। 

यसअघि दुवै पक्षले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति गरेका थिए। तर, निर्धारित नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन बोलाउने गृहकार्य थालेका हुन्। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ