शनिबार, १२ वैशाख २०८३

उम्मेदवार हुने भएपछि राजीनामा दिने तयारीमा सञ्चारमन्त्री


काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।

अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ