मङ्गलबार, १२ साउन २०८३

रङ्गीचङ्गी चौँरीखर्क (तस्बिरहरू)


दाङ। रुकुम पूर्वकाे भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले यतिबेला ढकमक्क ढाकिएको छ।

मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।

तस्बिर: कुलदीप न्यौपाने/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ