बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, राजनीतिमा सक्रिय हुने
शुक्रबार, २२ जेठ २०८३

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, राजनीतिमा सक्रिय हुने


काठमाडौं । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् ।

उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ समक्ष राजीनामा पत्र बुझाए पनि स्वीकृत हुन बाँकी रहेको छ । राजीनामा स्वीकृतिका लागि अधिकृत गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्नेछन् ।

मेयर बालेनले मेयरबाट राजनीनामा दिएर प्रतिनिधीसभा निर्वाचनमा उम्मेदवार बन्ने भए लगत्तै पाण्डे राजीनामा दिने मनस्थितीमा पुगेका थिए । अब पाण्डे राजनीतिमा सक्रिय हुने भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ