आइतबार, ०९ कात्तिक २०८२

छठ पर्वले बजारमा ल्याएकाे राैनक (फाेटाेफिचर)


काठमाडाै‌ं । छठ सुरु भए लगत्तै बजारमा उमंग छाएकाे छ । छठमा प्रयाेग हुने ढकियालगायत फलफूलकाे बिक्री बढेकाेमा स्थानीय व्यवसायी दंग छन् । केरा, उखु, भुइकटहरलगायतका फलफूल छठकाे अवसरमा धेरै खपत हुने फलफूल हुन् । 

मिठाई पसलमा पनि भिडभाड उस्तै छ । प्रसादका रुपमा प्रयाेग गरिने मिठाई पसलकाे भिडभाडले मिठाई व्यवसायीलाई पनि उत्साहित बनाएकाे छ । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ