- असार ०६, २०८०
काठमाडौं । सेफ सन्तोष साह हाजिरी जमानीमा छुटेका छन् ।
काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगी कसुरमा शनिबार पक्राउ परेका साह साेमबार हाजिरी जमानीमा रिहा भएका हुन्।
साहलाई हाजिरी जमानीमा रिहा गरिएकाे काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। अनुसन्धानका क्रममा खोजी हुँदा उपस्थित हुने गरी परिवारका सदस्यको जिम्मामा छाडिएको उनले बताए ।
टिप्पणीहरू: