आइतबार, १७ जेठ २०८३

प्रधानमन्त्री ओलीसँग अध्यक्ष लिम्बुननको शिष्टाचार भेट


तुर्कमेनिस्तान। प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन्।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच ‘साइडलाइन’ भेट भएको हो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ