आइतबार, २५ जेठ २०८२

तस्विरमा बुद्ध जयन्ती


काठमाडाैं ।   २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा सोमबार लुम्बिनीमा निकालिएको शोभायात्रामा सहभागी चिनियाँहरु । लुम्बिनीमा निकालिएको शोभायात्रामा थारू वेशभूषामा सजिएर आफ्नो संस्कृति प्रदर्शन गर्दै थारू समुदायका सहभागीहरु एवं शोभायात्रामा सहभागीहरु बालबालिकाहरु । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ