आइतबार, ०८ भदौ २०८२

राैतहटमा सुटकेसभित्र युवतीकाे शव भेटियाे


काठमाडाैं ।  रौतहटमा सुटकेशभित्र युवतीको शव भेटिएकाे छ। 

गौर–सिरसिया सडकखण्डमा पर्ने गाैर नगरपालिका ९ स्थित दिव्यज्योति स्कुलको गेट नजिकै आइतबार बिहान करिब २५/३० वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। 

हत्यापछि युवतीको शव सुटकेशमा हालेको अनुमान प्रहरीले गरेको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ