काठमाडाैँ । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । चितवनमा भएकाे प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
आधिकारिक घोषणा हुन बाँकी हुँदै महामन्त्रीमा आचार्य निर्वाचित भएकाे प्रतिस्पर्धी मनिषा झाले पत्रकारहरूसँग बताएका हुन् ।
टिप्पणीहरू: