आइतबार, १७ जेठ २०८३

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त


काठमाडाैं ।  सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त भएका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा सोमबार बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवा गर्न सिफारिस गरेको हो। 

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएपछि रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ