- भदौ ०२, २०८१
मुम्बई । टेलिभिजनकी चर्चित नायिका अवनित काैर अहिले आफ्ना हट तस्विरका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमा बिकिनी पाेजमा केही यस्ता तस्विर पाेष्ट गरेकी छिन । जुन तस्विरका कारण फ्यानहरुका बीचमा चर्चाकाे विषय बनेकी छिन्।
२५ वर्षीय यी नायिका समुन्द्र किनारकाे बालुवामा दिएकाे पाेज आकर्षक मात्रै छैन । फ्यानहरुकाे मन बहलाउने खालकाे छ ।
हेराैं केही तस्विर :




टिप्पणीहरू: