बुधबार, १० भदौ २०८३

भोटकोशी बाढीः सैनिक हेलिकप्टरमार्फत सात जनाको उद्धार


रसुवा । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रबाट घाइते छ पुरुष र एक महिलाको उद्धार गरी धुन्चे अस्प्तालमा ल्याएर उपचार गरिएको जिल्ला आपत्कालीन सञ्चालक केन्द्रका प्रतिनिधि कमल दाहालले जानकारी दिनुभयो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ