- भदौ ०२, २०८१
भक्तपुर । दसैं सकिएर तिहार नलाग्दै भक्तपुरमा परम्परागत माटाेकाे भाँडा बनाउनेलाई भ्याई नभ्याई छ । तिहारमा माटाेका पाला अत्याधिक खपत हुने गरेकाे छ भने अन्य भाँडाहरु पनि प्रयाेग गर्छन् ।
भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर)मा सोमबार माटोबाट तयार पारिएका भाँडा घाममा सुकाइँदै । माटोको दियो, चौमुखे दियो, घैला (कलशा)लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन् ।
तस्बिरः रासस
टिप्पणीहरू: