सोमबार, १७ कात्तिक २०८२

अभिषेक–ऐश्वर्याको सम्बन्ध बिग्रेको पुष्टि, बच्चन परिवारले दिएनन् शुभकामना


मुम्बई । बलिउड नायिका ऐश्वर्या राय र अभिषेक बच्चनको सम्बन्धबारे धेरै शंका उपशंका उत्पन्न भएको छ ।

पहिल्लो केही वर्ष यता उनीहरुको सम्बन्धबारे गसिप नलेख्ने मिडिया शायदै भेटिएला । तर, पनि उनीहरुले आफ्नो सम्बन्धबारे अहिलेसम्म गुपचुप राख्न सफल भएका छन् ।

यति हुँदा हुँदै पनि पछिल्लो एउटा घटनाले अभिषेक ऐश्वर्याको सम्बन्ध खराब भएको पुष्टि भएको छ । दुई दिन अघि ऐश्वर्या रायको जन्मदिन थियो । सामाजिक सञ्जालमा उनका फ्यानहरुले काफी वीस गरे । तर, बच्चन परिवारका कुनै पनि सदस्यले सामाजिक सञ्जाल मार्फत ऐश्वर्यालाई जन्मदिनको शुभकामना दिएनन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ