बिहिबार, २४ वैशाख २०८३

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध


दमौली (तनहुँ) । आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । 

सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिनुभयो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ